SHARE
टेक्नोलोजी खबर · मङगलबार ९ भौ २०८३ १२:४६ AM · 1 मिनेट पढाइ

न्युजिल्यान्डमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक ल्याइँदै

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले सोमबार आफ्नो पार्टीले संसदमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने विधेयक ल्याउने बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर