SHARE
लोक पथ · सोमबार ८ भौ २०८३ ०३:०२ PM · 1 मिनेट पढाइ

शिव कैलाश कला मन्दिरको छैटौँ उपत्यकाव्यापी एकल नृत्य प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाली कला, संस्कृति तथा मौलिक नृत्यको संरक्षण र प्रवद्र्धनसँगै नयाँ पुस्तामा रहेका नृत्य प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले शिव कैलाश कला मन्दिरले आयोजना गरेको छैटौँ उपत्यकाव्यापी एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।