SHARE
अर्थ-डबली · सोमबार ८ भौ २०८३ ०२:४३ PM · 1 मिनेट पढाइ

काठमाडौंमा भित्रियो अरबी स्वाद, लाजिम्पाटमा खुल्यो सुल्तान अरबिक ग्रिल

काठमाडौं / नेपाली खानाको परम्परागत स्वादसँगै अन्तर्राष्ट्रिय परिकारको माग बढिरहेका बेला काठमाडौंको लाजिम्पाटमा सुल्तान अरबिक ग्रिल एण्ड पापाज् बार एण्ड ग्रिल सञ्चालनमा आएको छ ।