SHARE
अर्थ-डबली · सोमबार ८ भौ २०८३ ०१:१९ PM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारणसभा भदौ ३१ गते आयोजना गर्ने भएको छ।