नागढुंगा सुरुङमार्गमा गुड्न थाले निजी सवारीसाधन (तस्बिरहरु)
धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) जोड्ने सुरुङमार्गमा सोमबारदेखि निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ ।