SHARE
लोक पथ · सोमबार ८ भौ २०८३ ११:४९ AM · 1 मिनेट पढाइ

एलआरआर मोटर्सले नेपाल ल्यायो स्काईवेल बीई११, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । एलआरआर मोटर्सले चिनियाँ लक्जरी विद्युतीय सवारी ब्रान्ड ‘स्काईवेल’ नेपाल भित्र्याएको छ । कम्पनीले स्काईवेलको बीई११ मोडल दुई भेरियन्टमा नेपाल ल्याएको हो । कम्पनीका अनुसार बीई११ लाई भदौ ९ गतेदेखि सुरु हुने नाडा अटो शो–२०२६ को पहिलो दिन औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।