SHARE
अर्थ-डबली · सोमबार ८ भौ २०८३ ११:५७ AM · 1 मिनेट पढाइ

मञ्जुश्री फाइनान्सका ग्राहकलाई स्टार क्याफेमा १० प्रतिशतसम्म छुट

काठमाडौँ / मञ्जुश्री फाइनान्स लिमिटेड र स्टार क्याफे एण्ड ब्यान्क्वेट प्राइभेट लिमिटेडबीच ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।