SHARE
अर्थ-डबली · सोमबार ८ भौ २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

कञ्चनजङ्घामा पर्यटकको आकर्षण, एक वर्षमा १,३३१ विदेशी पुगे

ताप्लेजुङ अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा एक हजार बढी विदेशी पर्यटक भ्रमणमा आएका छन् ।