शेयर बजार दोहोरो अंकले घट्यो, कारोबार पनि खुम्चियो
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.१३ अंकले घटेर २ हजार ५९९.५८ बिन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
