SHARE
लोक पथ · सोमबार ८ भौ २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

अटो र स्कुल बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुर । मदन भण्डारी लोकमार्गमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । उदयपुरको बेलका नगरपालिका– ५, जहडामा स्कुल बसले अटोलाई ठक्कर दिँदा अटोमा सवार पाँच जना घाइते भएका थिए ।