SHARE
अर्थ-डबली · सोमबार ८ भौ २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती / मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन सेनवंशी राजाहरूको दरबार हो ।