SHARE
अर्थ-डबली · सोमबार ८ भौ २०८३ ०६:१५ AM · 1 मिनेट पढाइ

१२ करोड लगानीमा तेल उद्योग सञ्चालन, ८० जनालाई रोजगारी

कपिलवस्तु / मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब रु १२ करोडको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन गरिएको छ ।