SHARE
अर्थ-डबली · आइबार​ ७ भौ २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

नागरिक लगानी कोषको कार्यकारी निर्देशक कार्कीले गरे पदबहाली

काठमाडौँ / नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन्।