जेनजी आन्दोलनपछि कुन–कुन गीतहरुले पाए महत्त्वपूर्ण स्थान ?
काठमाडौँ, १ असोज । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा खिचिएका भिडिओहरुमा अधिकांश राष्ट्रिय गीतहरुले महत्त्वपूर्ण स्थान पाएका छन् । सामाजिक सञ्जालहरुमा विशेषगरी काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाह र गायक सुजन चापागाईँले गाएको गीतहरुले बढी स्थान पाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
