SHARE
अर्थ-डबली · आइबार​ ७ भौ २०८३ ०१:५० PM · 1 मिनेट पढाइ

नेपाल प्रिमियर लिग : पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झौता

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि पोखरा एभेन्जर्स र नेपाल सेरामिक इन्डस्ट्रीको उत्पादन नेपोभिट टायल्सबीच सम्झौता भएको छ ।