SHARE
लोक पथ · आइबार​ ७ भौ २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

संगठनको नीतिलाई शिरोपर गरी प्राप्त जिम्मेवारीलाई अक्षरस पालना गर्न आईजीपी पौडेलको निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनको नीति र निर्देशनलाई शिरोपर गरी प्राप्त जिम्मेवारीलाई अक्षरस पालना गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।