SHARE
अर्थ-डबली · आइबार​ ७ भौ २०८३ १२:२६ PM · 1 मिनेट पढाइ

शिक्षामा राज्यको लगानी अझै बढाउन आवश्यक छ : मन्त्री पोखरेल

काठमाडौं / शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षामा राज्यको लगानी अझै बढाउन आवश्यक रहेको बताएका छन् ।