SHARE
अर्थ-डबली · आइबार​ ७ भौ २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

पाटनदेखि भक्तपुर र बसन्तपुरसम्म घुमाइयो एनभीएलको आकर्षक ट्रफी

काठमाडौँ / नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज भलिबल लिग एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल)को आकर्षक ट्रफी सार्वजनिक गरिएको छ ।