SHARE
अर्थ-डबली · आइबार​ ७ भौ २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

अमेरिकी ‘आर्थिक दबाब अभियान’मा साथ दिने मुलकलाई इरानले ‘शत्रु’को व्यवहार गर्ने

इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई इरानविरुद्धको अमेरिकी आर्थिक दबाब अभियानमा सहभागी नहुन चेतावनी दिएका छन् ।