SHARE
लोक पथ · आइबार​ ७ भौ २०८३ ११:०० AM · 1 मिनेट पढाइ

वीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘द अल-न्यू प्रोटोन इ. मास ५’ सार्वजनिक

काठमाडौैं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले मधेश प्रदेशको प्रमुख व्यापारिक सहर बीरगञ्जमा आफ्नो नयाँ आधिकारिक सोरुम शुभारम्भ गर्दै विशेष समारोहबीच ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक गरेको छ । यससँगै नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या ११ पुगेको छ ।