बागमती प्रदेश : मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन कांग्रेसको ‘ह्वीप’
काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई मुख्यमन्त्री किरण थापा नेतृत्वको सरकारलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । मुख्यमन्त्री थापाको दल नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राप्रपाको समर्थनमा थापा मुख्यमन्त्री बनेका हुन् ।
