SHARE
लोक पथ · शनिबार ६ भौ २०८३ ०३:३२ PM · 1 मिनेट पढाइ

शिक्षा विधेयकको मस्यौदाअघि भोलि काठमाडौंमा सातै प्रदेशका सुझावको समीक्षा गरिने

काठमाडौं । विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौंमा गरिने भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा हुने छलफलमा शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहनेछ ।