SHARE
लोक पथ · शनिबार ६ भौ २०८३ ०८:३१ AM · 1 मिनेट पढाइ

साउनमा १ खर्ब ८७ अर्बको वस्तु आयात, निर्यात कति भयो ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालमा वस्तु तथा सामानको आयात ३१ प्रतिशतभन्दा बढीले बढेको छ । भन्सार विभागका अनुसार साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार मूल्य बराबरको वस्तु तथा सामान आयात भएको हो ।