SHARE
लोक पथ · शनिबार ६ भौ २०८३ ०८:०५ AM · 1 मिनेट पढाइ

चलचित्र ‘खोज तलास’को पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘खोज तलास’को पोस्टर सार्वजनिक गरिएको छ । अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा स्टेट मेम्बर स्टेबिन रागा, निर्देशक किशोर सुब्बा, केशवराम राई र गोविन्द राईले संयुक्त रूपमा पोस्टर सार्वजनिक गरेका हुन् । चलचित्रमा दिनेश लिङ्देनको कथा तथा निर्देशन रहेको छ ।