SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ५ भौ २०८३ ०३:४४ AM · 1 मिनेट पढाइ

इङ्लिस प्रिमियर लिग आजबाट सुरु हुँदै, पहिलो खेलमा साविक विजेता आर्सनल र कोभेन्ट्री भिड्दै

काठमाण्डु – इङ्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबारदेखि सुरु हुँदैछ। साविक विजेता आर्सनलले पहिलो खेलमा नवप्रवेशी कोभेन्ट्री सिटीको सामना गर्दै उपाधि रक्षा अभियान सुरु गर्दैछ। खेल आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा हुनेछ। गत सिजन प्रिमियर लिगको उपाधि जितेको आर्सनल लगातार दोस्रोपटक च्याम्पियन बन्ने लक्ष्यमा छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी