बालेनले हर्क सम्पाङलाई भने- एकतर्फी नै सही, मेरो माया साँचो हो
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई साँचो माया गर्ने गरेको बताएका छन्।जेनजी आन्दोलनपछि प्रधानमन्त्री र मन्त्रीहरू बनाउने विषयमा विवाद भएफछि साम्पाङले उत्तेजक स्टाट्सहरू लेख्दै आएका छन्। उनले बालेनलाई खेलाडीको रूपमा टिप्पणी गरेका थिए।सोही टिप्पणीको जवाफ दिँदै बालेनले एकतर्फी नै सही साँचो माया गर्ने गरेको सम्पाङलाई बताएका हुन्।'डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन।
