SHARE
अन्नपूर्ण · बुधबार १ असो २०८२ १२:०५ AM · 1 मिनेट पढाइ

पार्टीलाई छिट्टै पुरानै अवस्थामा फर्काउने एमाले नेताहरूको उद्घोष

काठमाडौं : नेकपा एमालेका युवा नेताहरूले पार्टीलाई छिट्टै पुरानै अवस्थामा फर्काउने उद्‍घोष गरेका छन्। जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण ध्वस्त भएको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर एमाले नेताहरले पार्टीको नियमित काममा फर्किएको जनाउँदै छिट्टै पुरानै अवस्थामा फर्काउने उद्‍घोष गरेका हुन्।एमालेका युवा नेता महेश बस्नेतले पार्टी काममा लाग्न आग्रह गर्दै पार्टी पुरानै अवस्थामा फर्किएको बताए।