SHARE
लोक पथ · बिहीबार ४ भौ २०८३ ०६:५६ AM · 1 मिनेट पढाइ

‘समाज कल्याण परिषद् सबैभन्दा बद्नाम संस्था हो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले समाज कल्याण परिषद्लाई ‘सबैभन्दा बदनाम संस्था’को संज्ञा दिएका छन् ।