SHARE
लोक पथ · बिहीबार ४ भौ २०८३ ०५:२२ AM · 1 मिनेट पढाइ

एकैदिन ९ हजार ३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको हो ।