SHARE
लोक पथ · बिहीबार ४ भौ २०८३ ०५:४९ AM · 1 मिनेट पढाइ

खराब कर्जा घटेपछि विकास बैंकहरूको नाफा ६४ प्रतिशतले बढ्यो

काठमाडौं । विकास बैंकहरूको नाफामा उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा १६ वटा विकास बैंकले कुल ९ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६४ प्रतिशत बढी हो ।