SHARE
लोक पथ · बिहीबार ४ भौ २०८३ ०३:३९ AM · 1 मिनेट पढाइ

दुई महिना नेपाल बसेर भारी मन लिएर अमेरिका फर्किए धुर्मुस

काठमाडौं । कलाकार सीताराम कट्टेल (धुर्मुस) दुई महिनाको नेपाल बसाइपछि अमेरिका फर्किएका छन् । उनले नेपाल बसाइका क्रममा अथक प्रयास गर्दा पनि चितवनकोे रंगशालालाई विनियोजित बजेट फ्रिज पारिएको गुनासो गरेका छन् । उनले सरकारको यो कदमबाट आफू ऋणमुक्त हुन नसकिएको पनि बताएका छन् ।