SHARE
टेक्नोलोजी खबर · बुधबार ३ भौ २०८३ ११:४८ PM · 1 मिनेट पढाइ

चीनलाई भूमिमा अन्तरिक्ष रकेट पुनःप्राप्तिमा सफलता

चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनःप्राप्त गरेको छ। अन्तरिक्ष प्रविधिमा पुनःप्रयोग गर्न सकिने रकेट विकासलाई तीव्रता दिइरहेको चीनका लागि यो महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर