SHARE
लोक पथ · बुधबार ३ भौ २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

विमानस्थल सुधारदेखि विद्यालय कर्मचारीको तलव वृद्धिसम्म, यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।