रुपाकोट रिसोर्ट आईपीओको तयारीमा, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
काठमाडौं । पर्यटन क्षेत्रमा स्थापित रुपाकोट रिसोर्टले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारी थालेको छ । आईपीओ निष्काशन प्रक्रियाका लागि रिसोर्टले NIC ASIA Capital Limited लाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
