SHARE
लोक पथ · बुधबार ३ भौ २०८३ ११:१० AM · 1 मिनेट पढाइ

संसदमै रास्वपा सांसदहरुलाई चिठ्ठामा परेर आएको भनेपछि…

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले सरकार चिट्ठामा रमाइरहेको टिप्पणी गरेपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले नियमापत्ति गरेकी छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा एमाले सांसद सिद्धिकीले सरकार चिट्ठामा रमाइरहेको टिप्पणी गरेकी थिइन् ।