राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?
काठमाडौं । सरकारले राहदानीसम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउन ‘राहदानी ऐन, २०७६’ लाई संशोधन गर्न बनेको विधेयक, २०८३’ संघीय संसदमा प्रस्तुत गरेको छ ।