SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ ०८:३१ AM · 1 मिनेट पढाइ

रास्वपा बैठकका कारण अझै सुरु भएन प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै सुरु हुन सकेको छैन ।