SHARE
लोक पथ · बुधबार ३ भौ २०८३ ०८:१८ AM · 1 मिनेट पढाइ

विधान संशोधन गर्न रास्वपाले बनायो कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन गर्न कार्यदल बनाएको छ । रास्वपाले मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल बनाएको हो । सो कार्यदललाई आवश्यकता अनुसार विधान संशोधन गर्न ७ दिनको समय सीमा दिइएको छ ।