SHARE
लोक पथ · बुधबार ३ भौ २०८३ ०८:३० AM · 1 मिनेट पढाइ

बागमतीमा एमालेलाई नेकपा र राप्रपाको समर्थन, आजै थापा मुख्यमन्त्री बन्ने

मकवानपुर । बागमती प्रदेशमा नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा नियुक्तिको लागि दाबी पेस गरिएको छ । बुधबार नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा थापालाई मुख्यमन्त्रीमा नियुक्तिको लागि दाबी पेस गरिएको हो । योसँगै थापाको नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएको हो ।