नाडा अटो साे भाद्र ९ गतेदेखि आयोजना हुने
काठमाडौँ । नाडा अटो शो-२०२६ यही भाद्र ९ देखि १४ गतेसम्म काठमाडाैँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालको आयोजनामा उक्त अटो सो हुन लागेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
