सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैन : नारायणकाजी श्रेष्ठ
काठमाडौँ, ३१ भदौ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई छुट दिन नसकिने बताउनुभएको छ । माओवादी पार्टी कार्यालय सरसफाई गर्ने क्रममा उहाँले पार्टी कार्यालयको मात्र कुरा होइन राष्ट्रको प्रतिक बनेको सिंहदरबार पनि जलाइएको भन्दै त्यस्तो मान्छेलाई कुनै पनि हालतमा छुट दिन नसक्ने बताउनुभयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
