SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ ०४:५५ AM · 1 मिनेट पढाइ

इरानसँग वार्ताको कुनै सम्भावना छैनः ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग हाल कुनैपनि किसिमको संवाद वा वार्ता भइरहेको वा तय भएको कुरालाई अस्वीकार गरेका छन् । मंगलवार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले इस्लामिक गणतन्त्र इरानसँग वार्ताको कुनै तालिका नरहेको स्पष्ट पारेका हुन् ।