SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

जाम्बियाको राष्ट्रपतिमा हाकाइन्डे हिचिलेमा पुनः निर्वाचित

एजेन्सी । जाम्बियाको राष्ट्रपति पदका लागि भएको निर्वाचनमा वर्तमान राष्ट्रपति हाकाइन्डे हिचिलेमा पुनः निर्वाचित भएका छन् । जाम्बियाको निर्वाचन आयोग (ईसीजेड) ले मंगलबार बिहान आधिकारिक नतिजा सार्वजनिक गर्दै हिचिलेमाको विजयको घोषणा गरेको हो ।