SHARE
मकालु खबर · बुधबार ३ भौ २०८३ ०२:१८ AM · 1 मिनेट पढाइ

टोखा–छहरे सडक राति बन्द हुने

त्रिशूली । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम बढेपछि नुवाकोट जिल्ला प्रशासनले टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेको छ ।