SHARE
हाम्रो सम्बाद · मङगलबार ३१ भौ २०८२ ०२:४३ PM · 1 मिनेट पढाइ

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौँ, ३१ भदौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ । असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे बडादसैँको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा.शम्भुप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो । यस वर्षको बडादसैँ असोज ६ गतेदेखि सुरु हुँदैछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद