SHARE
टेक्नोलोजी खबर · मङगलबार २ भौ २०८३ ०७:५० PM · 1 मिनेट पढाइ

टेस्लाले अगस्टमै साइबरक्याब सार्वजनिक सडकमा उतार्ने, कर्मचारीबाट सुरु हुने

अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले आफ्नो स्वचालित रोबोट्याक्सी सेवा अन्तर्गतको ‘साइबरक्याब’ सार्वजनिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर