SHARE
मकालु खबर · मङगलबार २ भौ २०८३ ०२:१३ PM · 1 मिनेट पढाइ

दुर्गा प्रसाईँको नागरिक बचाउ महाअभियान र सरकारबीच औपचारिक वार्ता सुरु

काठमाडौं । नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबीच आजबाट औपचारिक वार्ता सुरु भएको छ। महाअभियानले उठाएका मागहरूको समाधानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता सुरु भएको हो ।