तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गरेर ग्राहक ठगी गर्ने ओलीज स्टोरलाई २ लाख जरिवाना
तोकिएको भन्दा धेरै मूल्य लिएर ग्राहक ठगेको भन्दै काठमाडौं महाराजगंजस्थित ओलीज स्टोरलाई सरकारी निकायले कारबाही गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
