भन्सार छली गरेर नेपाल भित्र्याइएका ११ ओटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका ११ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
