SHARE
मकालु खबर · मङगलबार २ भौ २०८३ १२:५६ PM · 1 मिनेट पढाइ

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

बागलुङ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्धन र स्थानीय स्तरमा पूर्वाधारको विकास गर्न सके वैदेशिक रोजगारीको बाध्यता अन्त्य भई गाउँ ठाउँमै रोजगारीका अवसरहरू सिर्जना हुने बताएका छन् ।